Rule 17
इजाजतपत्र वा अनुमतिपत्रको प्रतिलिपि दिने
१७. इजाजतपत्र वा अनुमतिपत्रको प्रतिलिपि दिने
इजाजतपत्र वा अनुमतिपत्र हराएको, दैवी प्रकोप परी मासिएको वा पुरानो भई च्यातिएको कारण देखाइ कसैले प्रतिलिपि माग गरेमा
मन्त्रालयले पाँचसय रूपैयाँ दस्तुर लिई त्यस्तो इजाजतपत्र वा अनुमतिपत्रको प्रतिलिपि दिन सक्नेछ ।
राष्ट्रिय प्रसारण नियमावली, २०५२